एमाले, कांग्रेसमा मधेशी नेताहरू दास बनेर बसेका छन् : अध्यक्ष यादव
सिराहा — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका कतिपय नेताहरू नै मधेशको मुक्तिको बाधक रहेको बताएका छन् । सिराहाको गोलबजारमा सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो…