एमाले महासचिव भन्छन् : सरकार परिवर्तन हुने हल्ला आजबाट सकियो
काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले सरकार परिवर्तन हुने हल्ला आजबाट सकिएको बताएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताप्रति इंगित गर्दै महासचिव पोखरेलले नयाँ…