वायु प्रदूषण : तत्काल जनस्वास्थ्य आपत्काल घोषणा गरी गुणस्तर सुधार गर्न माग
काठमाडौँ — वायु प्रदूषणका कारण महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। स्वस्थ वातावरण सबैको अधिकार भन्दै उनीहरूले संवैधानिकरुपमा स्थापित हकलाई व्यवहारमा…