17 devotees
17 devotees

एडवर्डस फाउन्डेसनद्वारा १७ श्रद्धालु पाथिभरा मन्दिर प्रस्थान

Share this news

एडवर्डस फाउन्डेसनद्वारा आयोजित निरन्तर श्रद्धा यात्राको नवौं सप्ताह अन्तर्गत आज १७ जना श्रद्धालुहरू नेपालस्थित सुप्रसिद्ध माँ पाथिभरा मन्दिर दर्शनका लागि प्रस्थान गरेका छन्।
यस अवसरमा,लामो समयदेखि बन्द रहेको तुङसुङ चिया बगान क्षेत्रबाट श्रद्धालुहरूलाई धार्मिक आस्था र सांस्कृतिक यात्राको उद्देश्यले पठाइएको हो। यात्राले स्थानीय समुदायमा आध्यात्मिक ऊर्जा र आपसी एकताको भावना झनै सुदृढ बनाएको छ। यस यात्रामा सहभागी श्रद्धालुहरूले इलाम जिल्लामा अवस्थित पवित्र पाथिभरा मन्दिरमा विशेष पूजापाठ र दर्शन गर्ने कार्यक्रम रहेको छ। यात्रामा विशेष रुपमा हाम्रो हिल तराई डुवर्स चियाबारी संघका अध्यक्ष डीके गुरुङ उपस्थित थिए, उनकै बाहुलीबाट श्रद्धा यात्राको नवौं सप्ताह औपचारिक रुपमा शुभारम्भ गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड