माँ काली मन्दिरमा 100औं जन्मोत्सव पालन

Share this news

दार्जीलिङ,25 नोभेम्बर(निसं): आइतबार चारवटा कार्यक्रम एकै दिनमा गर्दै अन्त्यमा श्री सत्य साई बाबाको जन्मोत्सव हरेक वर्ष झैं यस वर्ष पनि माँ काली मन्दिर, रानीहिट्टी, राजबारीमा गुरूजी पाल्देन डुक्पा अनि माताजी रीना सुब्बाको अगुवाईमा धुमधामले पालन गरियो भनी साई भक्त कृषि प्रधान प्रेरणाले जानकारी गराएका छन्। कार्यक्रमको आरम्भमा उदघोषक समाजसेवी साहित्यकार कृष्ण प्रधान प्रेरणा-लाई खदाद्वारा सम्मान जनाउँदै कार्यक्रमको जिम्मेवारी सुम्पिएको थियो। कार्यक्रम बेलुकीको 5 बजीदेखि रातीको नौ बजीसम्म बडो हर्षोल्लासका साथ पालन गरियो। मुख्य रूपले कलकत्ताबाट श्री सत्य साई बाबाका अनन्य भक्त डा. बिप्लब मजुमदार (वैज्ञानिक), पटना बिहारबाट टुनटुन गुप्त, पंकज प्रसाद गुप्त र अनिल गुप्त अनि दार्जीलिङबाट स्वर्णिम प्रधान, बसन्ती माताजी कार्यक्रमको उपस्थित थिए।, नाँचेर श्री सत्य साई बाबाको १००औं जन्मोत्सव मनाइएको थियो भनी मन्दिरको पक्षबाट रीना सुब्बाले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने