श्री भुवनेश्वर शिवालय परिसरमा 10 दिने शिव महापुराण भोलिदेखि 

Share this news

रेलिङ, 2 अगस्त (निसं): गत बर्ष झैँ यस बर्ष पनि रेलिङ स्थित बिहिबारे श्री भुवनेश्वर शिवालय मन्दिर परिसरमा 11 दिवसीय श्री शिव महापुराण हुने तैयारी युद्ध स्तरमा भइरहेको छ। श्री शिव महापुराण आयोजक समिति रेलिङको मुख्य आयोजनामा हुने शिव महापुराण आगामी 3 अगस्त हुनेछ भने 13 अगस्त बुधबार समापन हुने यस महापुराणमा मुख्य कथावाचकका रूपमा पण्डित भीम कोइराला सागफारा बिजनबारी तथा उपवाचकको रूपमा पण्डित ज्ञानु भाइ गाैतम रहने छन भने उनीहरूको साथमा सम्पूर्ण टोली नै उपस्थित रहनेछन्। गत वर्ष भन्दा भव्यताका साथमा हुने तथा भक्त, अनुयायीहरूको सुविधालाई हेरेर पण्डाल निर्माणमा पनि विगतमा वर्षभन्दा अधिक ठूलो बनाइएको छ। यस धार्मिक अनुष्ठान श्री शिव महापुराणलाई सफल तुल्याउन सम्पूर्ण संघसंस्था, गाउँ-समाज, श्रद्धालु भक्तजन सम्पूर्णलाई पूजा आयोजक समितिले हार्दिक निमान्त्रणाका साथमा स्वागत गर्दछाैँ भनी जनाएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान