सोनादामा ब्राउन सुगरको साथमा एकजना पक्राउ

Share this news

सोनादा , (निसं)ः सोनादा पुलिस आउट पोष्टद्वारा ड्रग्ससितै एकजनालाई पक्राउ गरेको छ। सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरीको अगुवाईमा 27 पुरिया ब्राउन सुगरसितै एकजनालाई पक्राउ गरेको छ। पक्राउ परेका उक्त व्यक्तिलाई दार्जिलिङ कोर्ट पठाइएको जानकारी प्राप्त भएको छ। ड्रग्ससितै एकजनालाई पक्राउ गर्नमा सोनादा ट्राफिक पुलिसको पनि सहयोग रहेको बताइएको छ।दार्जिलिङ पुलिस अधीक्षकको निर्देशनमा सोनादा क्षेत्रमा ड्रग्स सेवन गर्ने, ओसार पसार गर्ने पक्राउ गरिसकेको छ। यसभन्दा पहिला पनि ड्रग्स सेवन गर्ने कतिजनालाई रिहाप सेन्टरमा पनि पठाई सकेको छ। ड्रग्स रोकथामको लागि सोनादा पुलिसको पहल सराहनीय छ तर यो यसमा स्थानीय गाउँ समाज पनि पहल हुनु पर्ने तथा गाउँ समाजबाट पनि पुलिसलाई सहयोग हुनु पर्ने देखिएको छ। पुलिसले आफ्नो काम गरिरहेको छ तर गाउँ समाज पनि जागरुक भएर ड्रग्स सेवन र रोकथामको लागि पहल गर्दै यसलाई समाजमा जरैबाट उँखलेर फ्याँक्ने समय आएको बताइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ