साँप भोटिएकोले मानिसहरूमा चिन्ता

Share this news

खरसाङ, : खरसाङ्को विभिन्न स्थानमा अहिले गुर्बे अनि अन्य प्रजातिका साँपहरू पाइन्दैछन्‌‍। खरसाङ्को डुमारा बस्ती, शितलु बस्ती, शेर्पा बस्ती, डाउहिल अनि अन्य धेरै स्थानमा अहिले साँप निस्किरहेको अथवा मानिसहरूले साँप भेटिरहेको बताएका छन्‌‍। कतिपयले आफ्नो घरभित्र, घरको बरण्डामा, फूलको गमलामा साँप भेटेको बताएका छन्‌‍। कतिपयले बाटो वा सड़कमा साँप भेटेको बताएका छन्‌‍। माथिल्लो डुमाराम बस्तीका एक व्यक्तिले आफ्नो पितालाई गुर्बे साँपले डसेकोले अस्पतालमा भर्ती गर्न परेको बताएका छन्‌‍। डुमाराम बस्तीकै एक व्यक्तिले आफ्नो घरको पर्खालको प्वालमा साँप देखेपछि आत्तिएको बताएका छन्‌‍। वर्तमानमा खरसाङ लगायत पहाड़ी क्षेत्रमा मधेशको जस्तो गर्मी भइरहेकोले साँपको संख्यामा वृद्धि भएको हुन सक्ने मानिसहरूको अड़कल रहेको छ। वर्तमानमा स्थानीय प्रजातिका साँपको अतिरिक्त मधेशमा पाइने विषालु किङ्‌‍ कोबरा पनि पहाड़को विभिन्न स्थानहरूमा पाइएकोले मानिसहरूमा चिन्ता बढ़ेको छ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ