शेर्पा गुम्बमा पाँच दिने तारा देवी पूजा हुने

Share this news

दार्जीलिङ,18 जुलाई(निसं): तिब्बती महिला संघले दार्जीलिङ को तुङसुङस्थित शेर्पा गुम्बामा पाँच दिन लामो आगामी 18 जुलाईदेखी 
22 जुलाईसम्म तारा देवी पूजा (डोल्मा बुमड्रोक) आयोजना गर्ने भएको छ।
यस कठीन समयमा विश्व शान्ति र सबै संवेदनशील प्राणीहरूको हितको उद्देश्यले 
पूजाले हरेक वर्ष यो पूजा आयोजना गर्दै आएको अनि आयोजक समितिले विभिन्न समुदायका सबै
 मानिसहरूलाई शुभकार्यमा सहभागी हुन सूचित र अनुरोध गरिएको इण्डो-तिब्बत फ्रेण्ड्सीप  एसोसिएसन, 
दार्जीलिङका जनरल सेक्रेटरी जीटी भुटियाले बताएका छन्।

Share this news
आजको रोजाइ
अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य