युवा संयोजक अनि नारी संयोजिका चयन

Share this news

दार्जीलिङ, 9 जनवरी(निसं): शनिबार इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आइजीजीफ)-को केन्द्रीय कार्यालय पी कोठीमा पार्टी प्रमुख संयोजक अजय एडवर्ड्स अनि मंग्पु लाब्दा समष्टिका सभापति अनि पदभारीगणको उपस्थितिमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको मंग्पु लाब्दा समष्टिको युवा संयोजकको रुपमा सत्यम राई, सह-संयोजकको रुपमा कुमार तामाङ अनि बिश्वास राईलाई पदभार प्रदान गरियो साथै नारी जनशक्ति फ्रण्टको संयोजिकाको रुपमा निता राईलाई पदभार प्रदान गरियो।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न