रंगमूक चन्द्रमानधुरामा सुर संगीत प्रशिक्षण केन्द्रको सुरुवात

Share this news

सोनादा , (निसं): रंगमूक चन्द्रमानधुरामा सुर संगीत प्रशिक्षण केन्द्रको सुरुवात वरिष्ठ उपाधि संगीतकार मानसिंह राईको बाहुलीबाट विधिवत उद्घाटन गरेर तरङ्ग सुर संगीत केन्द्र सोनादाको सम्बन्धनमा गरियो। प्राध्यापक निरज राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो भने कार्यक्रमलाई किरण थापाले सञ्चालन गरेका थिए एवं स्वागत भाषण सन्तोष राईले गरेका थिए। स्वागत भाषणलाई सम्बोधनमा सन्तोष राईले भने, उक्त कार्यलाई सफल बनाए भविष्यमा नानीहरूको भविष्य त राम्रो हुन्छ नै त्यसको साथमा नानीहरू बहुप्रतिभाशाली पनि हुन्छ। संगीत तथा खेलकुदमा राम्रो प्रशिक्षण लिए नानीहरू अनुशासित हुन्छ र नराम्रा तथा नशालु पदार्थदेखि पनि टाढ़ा रहन्छ। आज हामीले नानीहरूको उज्ज्वल भविष्यको निम्ति यो सांगीतिक केन्द्र खोलेका छौँ र अझ हामी नित्य तथा खेलकुदको पनि केन्द्र खोल्ने प्रयासमा रहेका छौँ। कार्यक्रममा नानीहरू तथा स्थानीय बासिन्दाहरूको व्यापक उपस्थिति रहेको थियो भने अन्तमा अध्यक्षको सम्बोधन पछि कार्यक्रमलाई समापन गरिएको थियो।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ