Tenzing Lamtha met with patients at the DKK bhawan
Tenzing Lamtha met with patients at the DKK bhawan

विधायक तेञ्जिङ लाम्थाले डीकेके भवनमा भेटे रोगीहरूलाई

Share this news

विधायक तेञ्जिङ नोर्बु लाम्थाले आफ्नो व्यस्त तालिकाबाट समय निकालेर नयाँ दिल्लीको डीकेके भवनमा रोगीहरूलाई भेटे। उनले वार्डहरूमा हिँड्दै उपचार गराइरहेका सिक्किमेली रोगीहरूको पीडा सुने अनि प्रत्येकलाई व्यक्तिगत रूपमा छिटो र पूर्ण स्वास्थ्य लाभको शुभकामना दिए। उनको आत्मीय उपस्थितिले धेरैको अनुहारमा मुस्कान ल्यायो, र उनको उत्साहजनक शब्दहरूले रोगीहरूको समुदायमा उनीहरूसँगै उभिरहेको स्मरण गरायो। रोगीहरूले विधायक तेञ्जिङ नोर्बु लाम्थामार्फत मुख्यमन्त्री प्रेम सिंह तमाङ-गोलेलाई हाम्रो गहिरो कृतज्ञता प्रकट गर्न चाहेको बताए। डायलाइसिस सेवा र अतिरिक्त मेडिकल सहयोग प्रदान गर्ने उनको विशेष पहलले यी रोगीहरूको जीवनमा ठोस फरक पारेको छ। लाम्थाले मुख्यमन्त्रीको अथक प्रयास अनि राज्यको स्वास्थ्य सेवाप्रति प्रतिवद्धताको कारण, धेरैलाई देशको राजधानीमै आवश्यक स्याहार उपलब्ध भइरहेको बताए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ