महानगर प्रहरीको ज्यादती : कानुनविपरीत लाठीचार्ज र कुटपिट

Share this news

काठमाडौँ — काठमाडौं महानगरपालिकाले बिहीबार च्यासलस्थित कवाडी संकलन केन्द्रमा डोजर चलायो। स्थानीयको अनुरोधमा कवाडी संकलन केन्द्र हटाउनेक्रममा दुई जना मजदुरले विरोधस्वरूप ढुंगामुढा गरे। ढुंगाले डोजरको सिसा फुट्यो। नगर प्रहरीले लाठी चार्ज गरे । एक जनाको टाउकोमा चोट लाग्यो । अर्का एक जना घाइते बने ।

प्रहरीले लछारपछार गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा छताछुल्ल छ। धेरै पटक सडक व्यापारीमाथि नगर प्रहरीले बुट बर्साएका घटना देखिएका छन् । तर नगर प्रहरीलाई यसरी बुट बर्साउने र लाठी प्रहार गर्ने अधिकार नै हुन्छ कि हुँदैन त ? के नगर प्रहरीले यस्तो अमानवीय व्यवहार गर्न मिल्छ ? प्रश्न उब्जिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगर प्रहरीको काम, कर्तव्य र अधिकार तोकेको छ । ऐनको परिच्छेद ३ मा नगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन, सम्पत्तिको संरक्षण, चाडपर्वको सुरक्षा व्यवस्थापन जस्ता काममा नगर प्रहरी परिचलन गर्न सक्ने व्यवस्था गरेको छ । ऐनले नगर प्रहरीलाई धरपकड, लाठीचार्ज, लछारपछार, कुटपिट गर्ने त्यस्तो अधिकार दिएको छैन ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ