Mangpu Court Judge Alkananda
Mangpu Court Judge Alkananda

मङपु अदालतका न्यायाधीश अलकानन्दा विवादमा तुरुन्त हस्तक्षेप माग

Share this news

मङपु अदालतका न्यायाधीश अलकानन्दा सरकारको विवादमा तुरुन्त हस्तक्षेपको माग गर्दै मन्त्री मलय घटकलाई ज्ञापन दिएर कुराकानी गरेको जीटीए प्रमुख अनित थापाले बताएका छन्। उनले दार्जीलिङ्ग बार एशोसिएसनका महासचिव दिनेश चन्द्र राईको एक टोलीले आफूलाई भेटेर एउटा ज्ञापन पत्र चढाएको थियो। जसमा मङपू अदालतका न्यायाधीश अलकानन्दा सरकार पुनः अदालतमा फर्केको जानकारी दिएका थिए। यही सन्दर्भमा थापाले मन्त्रीसङ्ग कुरा गरेका थिए। मन्त्री घटकले उनको कुरा बुझेर तुरन्तै दिनेश राईसँग फोनमा यस विषयमाथि कुराकानी पनि गरेको बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड