incarnations of Buddhist
incarnations of Buddhist

बौद्ध धर्मगुरू अवतारी कृति रिम्पोर्छेको 3 अवतारी तेन्पा राबगेको मूर्ति स्थापना

Share this news

अष्टमी पुजाको अवसारमा आर्य तारा गुम्बा सिमाना अनि सम्पूर्ण गाउँवासीको आयोजनामा सिमाना बजारमा अष्टमी पुजा, ११औं बौद्ध धर्मगुरू अवतारी कृति रिम्पोर्छेको तीन अवतारी तेन्पा राबगेको मूर्ति अनि काङग्युर पोस्तक परिक्रमा गरियो। बौद्ध धर्म गुरु, लामाहरु साथै सिमाना, सुके संगलग्न क्षेत्रका बौद्ध धर्मावलम्बी, स्थाननीय नागरिकहरूको व्यापक उपस्थिति र धर्म गुरुहरुको अगुवाइमा सिमाना बजार पोस्तक परिक्रमा सगै आर्य तारा गुम्बामा विधिवत पुजा अर्चना समपन्न गरियो। सुके कृति टाशी छौलिङ गुम्बाबाट प्रदान गरिएको तेन्पा राबगेको मूर्ति सुकेपोखरी बजार अनि सिमाना बजारमा परिक्रमा गरे पश्चात सिमाना तारा मन्दिरमा विधिवत पुजा पाठ गरेर स्थापनापश्चात वाङ वितरण गरियो। कार्यक्रममा जौरबंडलो सुकेपोखरी पन्चायत समिति सभापति सोना डोमा वाडदी डुक्पा, खण्ड बिकास अधिकारी आर्ध गुह, पन्चायत समिति कर्माअध्यक्ष निमा भोटिया, सुकेपोखरी ट्राफिक इनचार्ज पेम्बा भोटिया, पशुपति पुलिस आउट पोस्ट अधिकारी फुर्बा तामाड, सुकेपोखरी थाना एसआई स्मिता राई, एस एस बी सिमाना बिओपीका अधिकारी लगायत अन्यको अपस्थितिमा कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको आयोजक समितिले सम्पन्न पुजा पाठमा सहयोग पुराउने महानुभाव, विभागीय अधिकारी अनि सहभागी भक्तजन, स्वंयसेवक सबैलाई धन्यवाद ज्ञापन गरेको लाक्पा छिरिङ शेर्पाले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ