बिमा दोकानको १० प्रतिशत क्यासब्याक अफर

Share this news

काठमाडौँ — सर्वसाधारणका लागि बिमा दोकानले क्यासब्याक अफरसहित नयाँ योजना सार्वजनिक गरेको छ । सानो रकमले ठूलो आर्थिक रक्षावरण हुने गरी योजना ल्याइएको कम्पनीले जनाएको छ । यसका लागि वैशाख १० भित्र बिमा गरिसक्नुपर्नेछ ।

३५ वर्षको व्यक्तिका लागि ५० लाखको जीवन बिमासँगै ५ लाखको स्वास्थ्य बिमा १ लाख ५७ हजार १ सय ५८ रुपैयाँमा हुने कम्पनीको भनाइ छ । यस योजनामा १८ ओटा घातक रोगको रक्षावरणसँगै पोलिसी म्याचुरिटीपछि मृत्युलाभ र ५ लाख बराबरको स्वास्थ्य बिमासहित अन्य थुप्रै अत्यावश्यक सुविधा रहेको कम्पनीले बताएको छ ।

यस योजनामा सहभागी हुन बिमा गर्दा आउने किस्ता रकमको १० प्रतिशत रकम तत्कालै जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ । र ३७ दिनभित्र बाँकी ९० प्रतिशत रकम पनि जम्मा गरिसक्नुपर्ने जनाइएको छ ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित