बिना अनुमति आफ्नो नाम फेसबुक पेजमा हालेकोमा आपत्ति

Share this news

पङ्खाबारी, 24 जुलाई (निस)ः दार्जीलिङ्को एउटा फेसबुक पेजका एडमिन जयन्त हल्दारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रोहिणी ब्लकका सचिव उत्तम मुखिया अनि सगस्य शरण प्रधानलाई तिनीहरूको कुना सल्लाह अनि अनुमति नलिइ उनको फेसबुक पेजमा बीआरजेडी (राष्ट्रिय जनता भाजपा) को प्रतिनिधि भन्दै शरण प्रधान खरसाङ विधानसभा अध्यक्ष अनि उत्तम मुखियालाई दार्जीलिङ श्रमिक मोर्चा एडमिन भनी पोस्ट गरेको सन्दर्भमा भागोप्रमोका दुवै प्रतिनिधिहरूले आपत्ति जनाउँदै उक्त पोस्टलाई झट्ट हटाउने अन्यथा उक्त पेजका एडमिन जयन्त हल्दारमाथि कानुनी कार्वाही गर्ने चेताउनी दिएका छन्‌‍। तिनीहरूले पत्रकारहरूलाई यसबारे अवगत गराउँदै उक्त फेसबुक पेजका एडमिन हल्दारले कुन उद्देश्य अनि कसको कुरामा तिनीहरूको नाम उनको पेजमा प्रयोग गरे भन्ने कुराको खुलासा गर्नुपर्ने बताउँदै उनको त्यो दावी अनि पोस्ट पूर्ण रुपले भ्रामक अनि मिथ्या रहेको बताएका छन्‌‍। पार्टीका दुइ प्रतिनिधिहरूसँग रोहिणी ब्लक अध्यक्ष दिपक तामाङ, बिसान गोले, रोहिणी नारी शक्ति प्रतिनिधि तथा ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा राई आदि पनि उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड