पाँच डेसिमल पर्जा पट्टाको बिरोध गर्नु एकवद्ध हुन अवस्यक

Share this news

बिजनबारी,11 जुलाई(निसं): फरेष्ट भिलेजलाई प्रदान गरेको जमिनको पट्टा र चिया बगानमा हुँद‌ै गरेको सर्वे एउटै देखाउनु अनित थापाको कमान बासिलाई दिनु खोजेको धोखा हो भनी गोरामुमो नेता नरेन्द्र काम्बाङले भनेका छन्।
फरेष्ट भिलेजलाई प्रदान गरेको जमिनको पट्टा र चिया बगानमा हुँद‌ै गरेको सर्वे एउटै देखाउनु अनित थापाको कमान बासिलाई दिनु खोजेको धोखा सरह रहेको गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति सदस्य नरेन्द्र काम्बाङले बताएका छन। बिहिवार एक भिडियो जारी गर्दै काम्बाङले उक्त कुरा बताएका हुन। उनले अझ भने पश्चिम बंगाल भुमिसुधार अधिनियम 2006 अन्तर्गत बन बस्तिमा बसोबासो गर्ने पुरानो वासिन्दाहरुलाई प्रदान गरिने फरेष्ट भिलेज पट्टा प्रदान गरिने योजना हो।यो निर्दिष्ट कुनै एक घरको नाममा अनि त्यो घरपरिवारले स्यार सुसार गरेको सम्पूर्ण जमिनको सर्वे गरेर बन विभागको नामको जमिन त्यो निर्दिष्ट व्यक्त एंव परिवारलाई दिनु पर्ने नियम हो।यो जमिन पुरानो रैथाने अनि ट्राईबलहरुको शिर्षकमा वितरण गरिन्छ।तर चिया बगानको त सबै जमिन सर्वे गरेर सरकारको नाममा बनाएर सरकारले फेरि शरणार्थी एंव भुमिहिन पुनर्वास योजना मार्फत केवल पाँच डेसिमल पट्टा दिने भनेर सर्वे गरिन्दैछ।त्यसोसले फरेष्ट भिलेजले पाउने पट्टा एंव सर्वे अनि चियाको वगानको सर्वे जमिन आकास जमिनको फरक छ।तर यहाँ जि टि ए चिफ अनित थापा अझै पनि कमानको श्रमिकहरुलाई भ्रमित गरेर यो सर्वे गराँउन वा पाँच डेसिमल शरणार्थी एंव भूमिहिन पट्टा थपाउने चाल गरिरहेको छ।वास्तमा यो जिम्मा अनित थापालाई बंगाल सरकारले 30 प्रतिशत खालि जमिन व्यापारीहरुलाई बेच्ने हतारमा गराँउन आतुर गरिरहेको छ।त्यसैले दार्जिलिङ क्षैत्रो 79 वटा वन बस्तलाई रिभिन्यु भिलेज वनाउन जुन पर्जा पट्टा एंव सर्वे गरिन्दै छ त्यसमा कुनै बिरोध अनि आपत्ति छैन।चिया बगानको जमिन सर्वे अनि पाँच डेसिमल पर्जा पट्टाको सबै एक भएर बिरोध गर्नु एकवद्ध हुन अवस्यक छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ