नोरा फतेही नेपाल आउँदै

Share this news

काठमाडौँ — बलिउड अभिनेत्री  नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात चौरमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’का लागि उनी नेपाल आउने भएकी हुन् ।

 

वर्ल्डवाइड फिल्मस् नेटवर्कको आयोजना हुने कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाहरूको क्षेत्रमा काम गर्दैआएको ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ हुनेछ। नोरासहित कार्यक्रममा सहभागी हुन २० बढी कोसर डान्सर प्रस्तुतिका लागि नेपाल आउनेछन् ।

नोराको यो समूहले नेपाली दर्शकलाई नृत्यद्वारा मनोरञ्जन दिने बताइएको छ । यो कार्यक्रममा नेपाली कालकारले पनि नृत्य प्रस्तुति दिने आयोजक संस्थाका अध्यक्ष देव मगरले जनाए ।

‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी नाच’जस्ता चर्चित गीतहरुमा नोरा फिचर्ड भइसकिन् ।

पहिलो पटक नेपाली फ्यानका लागि प्रस्तुति दिन उत्साहित रहेको नोराले आयोजक समूहलाई पठाएको भिडियोमा जानकारी गराएकी छन् । ‘म निकै उत्साहित छु, काठमाडौं आउन, मेरो फ्यानका लागि पहिलो पटक प्रस्तुति दिन,’नोराले आयोजकलाई पठाएको भिडियोमा बताएकी छन् ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन