गुम्बा निर्माणको कार्य चलिरहेकोले जीटीए प्रमुख अनित थापाप्रति आभार

Share this news

खरसाङ, (निसं): खरसाङको नयाँ बजारस्थित ब्याङ्गे डाँडा परिसरमा निर्माण भईरहेको ग्रिन तारा गुम्बा परिसरमा साङ्ग, सुक्पा, सेरगेम र समस्त खरसाङवासीको सुख, शान्ति र समृद्धिको लागि पूजा अर्चना सम्पन्न गरिएको छ। उक्त पूजा अर्चना तारा छोगपा कारवाङ मन्टिभियटका प्रमुख लामा मिङ्मा पाल्देन, कुसेला चिमी लामा साथै कारवाङ आनीहरु लगायत अन्य सदस्याहरुद्वारा गरिएको छ। यसको साथै यस ग्रिन तारा गुम्बा जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण भइरहेकोलेमा प्रमुख लामा मिङ्मा पाल्देनले जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्‌‍। उनले यो गुम्बा निर्माण हुन्छ भनेर सबैजना खुशी रहेको र यहाँ बेला बेलामा पूजा अर्चना भईरहेको बताएका छन्‌‍। उनले यस गुम्बा निर्माण भएमा हामी मात्र होइन तर सम्पूर्ण खरसाङवासीलाई नै राम्रो हुने भएको बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ