खरसाङ नगरपालिकाको स्वास्थ्य विभागद्वारा कर्मचारीहरूको स्वास्थ्य जाँच

Share this news

खरसाङ,17 जुलाई(निसं): खरसाङ नगरपालिका स्वस्थ्य विभागद्वारा प्रत्येक वर्ष झैँ यसवर्ष पनि खरसाङ नगरपालिका कार्यरत्‌‍ सम्पूर्ण कर्मचारीहरू लगायत स्वच्छ एवं स्वस्थ्य विभाग अन्तर्गत सफाई कर्मी (निर्मल बन्धु), निर्मल साथी साथै एसडब्ल्युएम प्रोजेक्ट अन्तर्गत कार्यरत कर्मचारीहरूको बिहीवार स्वस्थ्य जाँच गरियो। यस स्वास्थ्य जाँच शिविरमा खरसाड नगरपालिकाका डाक्टर एस शिकारी, डाक्टर एस बानिक, जनस्वस्थ्य विभागका नर्स नानुका गुरूङ लामा साथै स्वास्थ्य विभागका स्वस्थकर्मीहरूको उपस्थितिमा स्वस्थ्य जाँच शिविर सम्पन्न गरियो। शिविरमा जम्मा 87 जनाले आफ्नो स्वस्थ्यको जाँच गराए भनी सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बाले जानकारी दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन