अध्यक्ष दाहालले वामपन्थी शक्तिहरूबीच एकताको जोड दिनुभयो

Share this news

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रगतिशील लेखकहरूले विचारधारात्मक र सांस्कृतिक रूपमा विभाजित वामपन्थी शक्तिहरूलाई एकजुट गर्न नेतृत्वदायी भूमिका खेल्न सक्ने बताएका छन्।

आज प्रगतिशील लेखक संघको नव-निर्वाचित कार्य समिति लाई बधाई दिंदै अध्यक्ष दाहालले वामपन्थी राजनीतिक शक्तिहरूबीच एकताको आवश्यकता औँल्याए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, “माओवादी केन्द्रको केन्द्रीय समितिले वामपन्थी दलहरूबीच एकता कायम गर्ने प्रयासलाई निरन्तरता दिने नीति पारित गरिसकेको छ। विगतमा विभाजित भएका दलहरूबीच एकता असम्भव छ भनेर सोच्नु हुँदैन।”

सोमबार सम्पन्न प्रगतिशील लेखक संघको १३औं महाधिवेशनले देवी दुबोल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ