शारिरिक असक्षम नानीहरुलाई मेघा आईडेन्डिटीफिकेशन शिविर

Share this news

दार्जीलिङ, 2 अगस्त(निसं): समग्र शिक्षा मिशन दार्जीलिङकाे आयाेजनामा विभिन्न विद्यालयका छात्र- छात्रालाई लिएर मेघा आईडेन्टिफिकेशन शिविरकाे आयाेजना गरियो। माेठ 70 जनाभन्दा ज्यादा विद्यार्थीवर्गले शिविरमा अंश ग्रहण गर्न सकेका थिए। विभागका पक्षमा प्रतिनिधित्व गर्दै काे-अडिनेटर प्रशान्त राईकाे सक्रियता रहेकाे थियाे।
कार्यक्रममा आवश्यक वस्तुहरुबारे काे-अर्डिनेटर सञ्जय घलेले बिस्तृत जानकारी दिए। डिस्ट्रिक प्राेग्राम- काे तत्ववाधानमा सम्पन्न कायर्यक्रममा   विभागीय पक्षबाट मिलन फुदुङ अनि अखिल मण्डल उपस्थित थिए। महत शिविरमा डा. प्रमाणिक डा. दरिपा, लाेप्साङ दिछेन लामा अनि क्लिनिमल साईकाेलाेजिष्ट डा. पी नाश्कर साक्षत रुपले उपस्थित थिए। शारिरिक अक्षम विद्यार्थीहरुलाई दार्जीलिङ जिल्ला अस्पतालले प्रमाण-पत्र दिनेछ। यसकाे आधारमा उनीहरुले आवाश्यक वस्तुहरु ग्रहण गर्न सक्ने विभागले बताएको छ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग