Yoga Day Observance

मोडर्न इङ्लिश स्कूलमा योग दिवस पालन

Share this news

खरसाङको मोडर्न इङ्लिश स्कूलमा ११ औँ अन्तर्राष्ट्रिय योग दिवस उत्साहका साथ पालन गरियो। योगाचार्य अनुप रिजालद्वारा योग मुद्राहरूको प्रदर्शन गरेका थिए। कार्यक्रममा योगाचार्य अनुप रिजालले विद्यार्थीहरू र उपस्थित सबैका लागि विभिन्न योग मुद्राहरू देखाउँदै योगले मन, विचार, चित्त, तेज, ऊर्जा, एकाग्रता र आत्मसंयमलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा खरसाङकी एसडीपीओ आईपीएस नीरजा अनीश शाह उपस्थित रहेकी थिइन्।

Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न