गोर्खा होटेल एजेण्ट एसोसिएसन-को वार्षिक सभाबीच पुरानो फेरबदल गर्दै नयाँ कार्यसमिति गरियो। पाँचवटा शाखा समिति सदस्यहरु लिएर आयोजित उक्त सभाले सर्वसम्मतिमा सोनाम शेर्पालाई सभापति अनि अशोक नागलाई महासचिव पदमाल चयन गरेको जानकारी छ भने अपिलअनुसार अनुशासित भई कार्य नगर्ने सदस्यहरु नियम कानुनबमोजिम कडा कारबाहीमा जाकिने चेताउनी जारी गरिएको छ।
