सिक्किम एथ्लेटिक एसोसिएशन (SAA)ले ३६औं पूर्व क्षेत्र ऐथलेटिक्स भिडन्तमा जसले राज्यलाई गौरव दिलाए। जुन आज राँचीमा समाप्त भयो। पदक विजेताहरू रहेका छन्, फुर्बा हिशे शेर्पा – स्वर्ण पदक, १०००मीटर दौड (U-18 केटा) प्रिय छेत्री – रजत पदक, १००० मीटर दौड (U-18 केटी) अनि रेवा बराइली – काँस्य पदक, (U-18 केटी)। यी धावकहरूको विजयको निम्ति सम्पूर्ण सिक्किम राज्यको पक्षबाट सिक्किम एथ्लेटिक एसोसिएशनले वधाइ दिएको छ।
