“महिला अधिकार र नयाँ न्याय संहिताः लिङ्ग समानतामा एक कदम”

Share this news

सिक्किम राज्य महिला आयोगले न्याय विभाग, कानून र न्याय मन्त्रालय र सिक्किम क्रोनिकल्सको सहकार्यमा “महिला अधिकार र नयाँ भारतीय न्याय संहिताहरू – लिङ्ग समानताका लागि एक कदम” विषयमा एक वार्ता शो गान्तोकमा आयोजना गरेको थियो। सामाचारिका प्रमुख, पारु रुचाल, पाक्योङ जिल्ला पुलीसकी वरिष्ठ अधीक्षकले नयाँ भारतीय न्याय संहिताले (BNS) महिला केन्द्रित भएकोमा प्रकाश पारेका थिइन् र विभिन्न कानून र विधिहरूप्रति सजग रहन महत्त्वको कुरा उल्लेख गरेकी थिइन्। उनले पुलीस विभागले एनजीओ, बाल कल्याण समितिहरू र महिला केन्द्रित संस्थासँग काम गर्दै मानव तस्करी, यौन दुर्व्यवहार र घरेलु हिंसाका शिकार भएकाहरूलाई न्याय प्रदान गर्न काम गरिरहेको बताइन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान