पशुपति फाटकमा पाल्यूल ल्हाटुल रिन्पोर्छेको स्वागत

Share this news

मिरिकमा पाल्यूल ल्हाटुल रिन्पोर्छेको आगमनमा जामबुलिङ गुम्बाको नेतृत्वमा अनुयायीहरूद्वारा पशुपति फाटकमा भब्य स्वागत गरियो। मिरिक झील परिसरमा गुरु पद्म सम्भवको प्रतिमा स्थापना गरिने भएको छ। उक्त प्रतिमा मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षण बन्न सक्ने बुझिएको छ। उक्त प्रतिमा स्थपनाको लागि आगामी 4 अगस्तको दिन भूमि पूजा गरिने अनि जसको लागि आगामी 1 अगस्तदेखि नै धार्मिक अनुष्ठान हुने आयोजक समितिले जानकारी गराएको छ।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री