बार एसोसिएसनलाई विनय तामाङको आभार

Share this news

गोर्खा जाति अनि नेपाली भाषालाई अपमानित गर्ने दार्जीलिङ मङ्पु न्यायालयका महिला न्यायाधीशमाथि दार्जीलिङ बार एसोसिएसनले उठाएको कठोर विरोध अनि प्रशासनिक पदक्षेपका कारण उक्त महिला न्यायाधीशलाई कानुनी कार्यवाही गर्दै दार्जीलिङ पहाड़बाट लखेटिनुमा अहम भूमिका वहन गर्ने दार्जीलिङ बार एसोसिएसनका सम्पूर्ण पदाधिकारीगण अनि अधिवक्ता महानुभावहरूलाई विनय तामाङले हार्दिक आभार एवं कृतज्ञता प्रकट गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान