पैह्रो पीडितहरूद्वारा नगरपालिका अध्यक्ष राईप्रति आभार प्रकट

Share this news

मिरिक नगरपालिका क्षेत्रभरि जसकाे पनि घर पैह्राेले बगाएकाे छ, जसकाे पनि घर जाेखिममा छ, जहाँकाे बाटाे, पर्खाल क्षति भएकाे छ। यसकाे तुरून्त जानकारीसहित फाेटाे पठादिने मिरिक नगरपालिका अध्यक्ष एलबी राईले अनुराेध गरेका छन्। राईले नगरपालिकाकाे थुप्रै टाेली स्थलगत भ्रमणमा रहे तापनि कतिपय ठाउँमा यातायातमा वाधा भएकाे कारण टाेली पुग्न सकेकाे छैन। यसैले क्षयक्षतिको विवरण नगरपालिकालाई गरिदिने अनुराेध गरे। राईले पीडितहरूलाई झट्ट सहयाेेग गर्ने कार्य नगरपालिकाले गरिरहेकाे जानकारी गराउँदै नगरपालिकाले साेमबार विहानदेखि नै नगरपालिका कार्यालय परिसरमा शिविर राखेर तारपाेलिन वितरण गरिएकाे बताए। यता पीडितहरूले आपदकाे बेला मिरिक नगरपालिकाले सबै प्रकारकाे सुविधा प्रदान गरिरहेकाे जानकारी गराउँदै नगरपालिका अध्यक्ष एलबी राईप्रति आभार प्रकट गरेका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान