किरण रसाइलीलाई गोरखा गौरव लाइफ टाइम अचिभमेन्ट अवार्ड

Share this news

हाम्रो स्वाभिमान ट्रस्ट द्वारा आयोजित 12औं हरितालिका तीज महोत्सव कार्यक्रम 26 अगस्त 2025 को दिन दिल्लीको तालकटोरा इंडोर स्टेडियममा अशोक ठाकुर (इञ्चार्ज अफ अल बीजेपी सेल्स), सुरेन्द्र थापा डीसीएम, समाजसेवी अजय बंसल, कंचन गुरुंग र ट्रस्टका अध्यक्ष नारायण श्रेष्ठद्वारा उद्धघाटन गरिएको थियो। यस वर्ष ट्रस्टले अशोक ठाकुर अनि विधायक अनिल शर्माको करकमल देखी निरंकार थापा लाई नेपाली साहित्य पुरस्कार गद्य-2025, रेवती रमण तिम्सिना लाई नेपाली साहित्य पुरस्कार पद्य-2025 र प्रदीप रसाइलीलाई नेपाली साहित्य पुरस्कार पत्रकारिता-2025 ले सम्मानित गरिएको थियो । किरण रसाइलीलाई गोरखा गौरव लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मानित गरियो भने समाज सेवाका लागि गोरखा समाजका प्रतिष्ठित समाजसेवी सुशान्त बस्नेत अनि अस्मिता राई र श्रीमती धन कुमारी क्षेत्रीलाई सम्मानित गरिएको थियो।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार