three-day flower show

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

Share this news

कालेबुङ इन्डस्ट्रियल पार्कमा गत 11 देखि 13 अक्टोबरसम्म तीन दिने पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन गरिएको थियो। जसको आयोजना कालेबुङ हर्टिकल्चर एण्ड फ्लोरिष्ट एसोसिएशनद्वारा गरिएको थियो। प्रदर्शनीमा थियो, दार्जिलिङ, सिक्किम र कोलकाताबाट आएका विभिन्न पुष्प स्टलहरू रहेका थिए। विभिन्न स्टल सञ्चालकहरूले आफ्ना अनुभव र उत्साह साझा गरे, साथै स्थानीय युवाहरूमाझ पुष्प व्यवसायको महत्व र सम्भावनाबारे पनि चर्चा गरे। यसै गरी आयोजक कालेबुङ हर्टिकल्चर एण्ड फ्लोरिष्ट एसोसिएशनका पदाधिकारीहरूले सहभागीहरू र दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले कालेबुङलाई वागवानी केन्द्रको रूपमा प्रवर्द्धन गर्न र क्षेत्रीय पुष्प व्यवसायीहरूबीच सम्बन्ध सुदृढ गर्न सहयोग पुर्‍याउने बताए।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न