विभिन्न समाज र संस्थाहरू स्वेच्छिक रूपमा आफ्नो अमूल्य सेवा तेस्रो मणि थुङ्दुप चेनमोमा चेरेन्जिङ मठ, पेह्लिङ पश्चिम सिक्किममा प्रदान गरिरहेका छन्। आज, याङथाङ सेवा संघठन टिक्ज्याग साथै सर्वदया समाज लिङ्चोम र टाशी छुक्पा ब्याडुङ समाजले बिहानदेखि बेलुकासम्मका लागि आफ्नो अमूल्य सेवा प्रदान गरिरहेको छ।
