जन्म दिने आफ्नी आमा नै सबै थोक हुन्

Share this news

मेरो जीवनको सबैभन्दा असाधारण महिला – आफ्नी आमालाई सम्मान गर्छु भन्दै मुख्यमन्त्री पीएस तामाङले आमाको प्रेम आफ्नो मार्गदर्शक प्रकाश, उनको शक्ति आफ्नो आधार बनेको बताएका छन्। आमाले निःस्वार्थ रूपमा निःशर्त प्रेम गरेकी छिन् र आफू को हुँ भनेर आकार दिएकी छिन्। तामाङले शब्दहरू कम छन्, तर आशा गर्छु यो दिनले उनले आफ्नो जीवनमा ल्याएको आनन्दको झलक पनि ल्याउनेछ। उनी आफ्नो प्रेरणा, शक्ति र सबैभन्दा ठूलो आशीर्वाद भएको पनि मुख्यमन्त्री बताए। आफ्नी आमाको जन्मदिनमा उनलाई स्वास्थ्य, खुशी र शान्तिले भरिएको वर्ष बिताउन मुख्यमन्त्री पीएस तामाङले शुभकामना दिएका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान