अनुप गदालद्वारा एलबी राईप्रति आभार प्रकट

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका युवा संगठन युवा शक्ति केन्द्रीय उपाध्यक्ष अनुप गदालले मिरिक नगरपालिका अध्यक्ष एलबी राईसित भेट गरि हाउस फर अल योजना अन्तर्गत मिरिक नगरपालिकाबासीलाई घर निर्माणको लागि रहल रकम भुक्तान गर्ने प्रक्रिया शुरू गरिदिएकोमा आभार प्रकट गरे। यस अवसरमा बोल्दै अनुप गदालले राईको लामो समयको कार्यप्रणालीको अनुभव र सक्रिय कार्य प्रणालीले मिरिक नगरपालिकाका वार्डवासीले घर निर्माणको लागि रहल रकम पाउने भएको छ, जो अति नै हर्षको कुरो रहेको बताए। तिनले मिरिक नगरपालिका सरह दार्जीलिङ पहाडका अन्य नगरपालिकाहरूमा पनि यस विषयमा कार्य हुने आशा ब्यक्त गर्दै सबै नगरपालिकाबासीले घर निर्माण गरेको हेर्न चाहने बताए।

Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने