अशोक रोकाद्वारा डुनेसाविसप्रति आभार व्यक्त

Share this news

डुवर्स नेपाली साहित्य विकास समितिद्वारा आयोजित भानु स्मरण दिवस एवं पुरस्कार अंलकरण समारोहको आयोजनामा अशोक रोकालाई साहित्य क्षेत्रमा दिएको योगदानको लागि `चन्द्रवीर प्रधान स्मृति पुरस्कार´ले अलंकृत तुल्याइएको थियो। यस सम्बन्धमा डुनेसाविस र जुरीहरुप्रति रोकाले हार्दिक आभार व्यक्त गरेका छन्। यसका साथै उनले डुवर्सको साहित्यिक माऊ संस्था डुवर्स नेपाली साहित्य विकास समितिप्रति शुभकामना पनि व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान