भावना थापाको आभार

Share this news

गायिका भावना थापाले जीटीए आइडल आयोजकप्रति आभार व्यक्त गरेकी छिन्। उनले आफ्नो अनुभव साझा गर्दै भनेकी छिन्, जीटीए आइडल
सेमिफाइनल राउन्डमा एक विशिष्ट अतिथिको रुपमा निमन्त्रणा पाएँ। यसका साथै आफ्नै गीत प्रतियोगीले गाएको प्रस्तुति सुन्नु – हेर्नु, अति आदरनीय कलाकारहरुसंग भेटघाट अनि अग्रजहरूबाट आशीर्वाद लिनुको छुट्टै अनुभव भयो। मलाई दिनु भएको यी सम्मानको निम्ति सम्पूर्ण जीटीए आइडल आयोजक टीमप्रति आभार व्यक्त गर्न चाहान्छु।

Thanks to Bhavna Thapa


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान