भारतीय गोर्खा परिसंघ धर्मशालाद्वारा भाषा दिवस पालन
भारतीय गोर्खा परिसंघ धर्मशाला (हिमाचल प्रदेश) को तत्वावधानमा ३४औं नेपाली भाषा मान्यता दिवस धर्मशालामा खुबै हषोल्लासको साथ पालन गरियो। उक्त समारोहको अध्यक्षता 'भागोप' हिमाचल प्रदेशका अध्यक्ष सुर्य थापाले गरेका थिए…