जन-उन्मुक्ति दिवस आमा सम्मान दिवसमा निम्तो

आउँदो 10 अगस्त २०२५ को दिन रम्फू खेल-मैदानमा आठौं जन-उन्मुक्ति दिवस आमा सम्मान दिवसको रूपमा पालन हुने भएको छ। यसमा सम्पूर्ण जनमानसलाई उपस्थिति दिनका लागि जानकारी दिइएको छ।

Continue Readingजन-उन्मुक्ति दिवस आमा सम्मान दिवसमा निम्तो