सिक्किम पुलीसको लागूऔषध विरुद्धको लडाईं जारी
सिक्किम पुलीसले लागूऔषध दुर्व्यवसन मामिलामा दुई व्यक्तिलाई पक्राउ गरेको छ। देन्ताम निवासी ३५ वर्षीय सामतेन छिरिङ भुटिया र ताडोङ निवासी ३५ वर्षीय भीम लिम्बूलाई बुधबार साँझको समयमा रंग्पोको पुरानो चेकपोस्टमा…