“ब्युउँझ है ब्युउँझ गोर्खाली” नामक गीतको भीडीओ सार्वजनिक

"जाग है जाग हिमाली काँधमा हिमाल उचाली, डाक्दछ तिमीलाई चियाबारी ब्युउँझ है ब्युउँझ गोर्खाली" नामक गीतको भीडीओ शनिबार भव्य समारोहबीच सार्वजनिक गरिएको थियो। रमाकान्त गुप्तद्वारा लिखित, जीवन अधिकारीद्वारा सङ्गीतवद्ध उक्त…

Continue Reading“ब्युउँझ है ब्युउँझ गोर्खाली” नामक गीतको भीडीओ सार्वजनिक