आइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण

सूचना तथा जनसम्पर्क विभागका नवनियुक्त अध्यक्ष असित राईले शुक्रवार पाकिम जिल्लाको जिल्ला सूचना केन्द्रस्थित आईपीआर जिल्ला कार्यालयको आधिकारिक भ्रमण गरेका थिए। यस अवसरमा जिल्ला सूचना अधिकारी डिक्की डी भोटियासहित वरिष्ठ…

Continue Readingआइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण