लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास

पंखाबारी,29 जून(निसं): सन्त मेरिज तीन ग्राम पञ्चायत अन्तगर्त लङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास आइतवार विधिवत् पूजा अर्चना सहित सम्पन्न भयो। समष्टि कार्यकारी सभासद कल्पना प्रधानले शिलान्यास कार्यक्रमलाई सम्बोधन…

Continue Readingलङ्भ्यू अस्पताल लाइनमा सोकपिट निर्माण कार्यको शिलान्यास