महानदी ग्राम पञ्चायतमा द्वारे सरकार एवं हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रम
ीनधारे, (निसं): खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायत कार्यालयमा द्वारे सरकारको क्याम्पसितै पश्चिम बंगाल सरकारको हाम्रो गाउँ हाम्रो समाधान कार्यक्रमको पनि आयोजना गरिएको छ। महानदी ग्राम पञ्चायतको घुम्ती चियाबारीको दुईवटा…