टिस्टा नहरबाट अज्ञात शव उद्धार

सिलगढी नजीकै फुलबारीको टिस्टा नहरबाट पुलीसले एउटा अज्ञात शव उद्धार गरेको छ। उक्त शव कसको हो, दुर्घटना किन र कसरी घट्यो, यसबारेमा पुलीसको अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ।

Continue Readingटिस्टा नहरबाट अज्ञात शव उद्धार