सभासद कल्पना प्रधानद्वारा कार्यक्रम आयोजक समितिलाई वधाइ
गाडीधुरा सार्वजनिक भवनमा नव द्विप परिवारद्वारा वलिदान दिवश पालन गरिएको थियो। यस समारोहमा क्षेत्रीय सभासद कल्पना प्रधान बिशिष्ट अतिथिको रूपमा आमन्त्रित थिइन्। यस समारोहमा पंखाबारी उच्चतर माध्यमिक विद्यालयका बिद्यार्थीहरुले खुबै…