खरसाङमा नवौँ जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न: विजेताहरूले जिते ट्रफी र नगद पुरस्कार

खरसाङ महकुमा खेलकूद संघको आयोजनामा नवौँ जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता सन्त अल्फन्सेस विद्यालयको हलमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा खरसाङ लगायत दार्जीलिङ, कालेबुङ, सिलगढी, मिरिक र सिक्किमका ८५…

Continue Readingखरसाङमा नवौँ जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न: विजेताहरूले जिते ट्रफी र नगद पुरस्कार