शुभमन गिलको ऐतिहासिक दोहोरो शतक: इंग्ल्यान्डको भूमिमा टेस्टमा दोहोरो शतक बनाउने पहिलो भारतीय कप्तान
शुभमन गिलले इंग्ल्यान्डको माटोमा टेस्ट क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गर्दै दोहोरो शतक प्रहार गरेका छन्। उनी यस्तो कारनामा गर्ने पहिलो भारतीय कप्तान बनेका हुन्। इंग्ल्यान्डविरुद्ध जारी दोस्रो टेस्टको दोस्रो दिन…