गोर्खा वे सो ‘हिमाल’द्वारा पहिलो तीनदिने मिलनमोड़ खुला बेडमिन्टन
मिलनमोड़को शिशाबारी गोर्खा वेलफेयर सोसाइटी 'हिमाल' आन्तरिक रंगमञ्चमा तीनदिवसीय पहिलो मिलनमोड़ खुला बेडमिन्टन खेल एक ऐतिहासिक प्रदर्शनको आयोजन गरिएको थियो। गोर्खा वेलफेयर सोसाइटीको स्पोर्टस कमिटिद्वारा यस खेल आयोजन गरिको थियो।…
