एघाह्रौं अन्तर्राष्ट्रिय योग दिवस पालन
सिलगढीमा 11औं अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। यहाँको सेभोक रोड नजीक अवस्थित प्रणामी मन्दिर भवनमा आयोजित समारोहमा पतञ्जली परिवारसङ्ग सम्बद्ध विभिन्न योग सञ्चालक सङ्गठनहरूको सहभागिता रहेको थियो। जसमा हाम्रो स्वाभिमान…